कतार विश्वकप : आज उरुग्वे, ब्राजिल र पोर्चुगलको खेल


८ मंसिर २०७९, बिहीबार
175 Shares
Portugal 0 n3bpTT4zcc scaled

काठमाडौं । कतार फिफा विश्वकपअन्तर्गत बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अपराह्न पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ ।

राति पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमुनेसामुने हुनेछन् । यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दा राति पौने एक बजे ब्राजिललाई सर्वियाले चुनौती पेश गर्नेछ । समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७