झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस नेता सिटौला फेरि पराजित


८ मंसिर २०७९, बिहीबार
Rajendra lingden raprapa 3

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७