चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी


१० मंसिर २०७९, शनिबार
thakur dhakal

चितवन । चितवन–३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रीना गुरूङलाई पराजित गरेका हुन् ।

ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरूङको १४ हजार ६१५ मत आयो । त्यसै गरी एमाले उम्मेदवार सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७