नुवाकोट २ (२) मा कांग्रेसका बहादुरसिंह लामा निर्वाचित


१० मंसिर २०७९, शनिबार
Bahadurshingh Lama

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

विजयी तामाङले १७ हजार २४९ मत प्राप्त गरेका छन् । तामाङले ९ हजार १२४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी तामाङ निवर्तमान संघीय सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७