सर्लाही–२ मा महिन्द्रको अग्रता कायमै, पछि परे राजेन्द्र महतो


१० मंसिर २०७९, शनिबार
Rajendra Mahato Vs Mahindra Yadav

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् । लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् ।

हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् । त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् । त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७