कति छ आज विदेशी मुद्राको विनिमय दर ?


११ मंसिर २०७९, आईतवार
money 1

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) कालागि विदेशी मुद्राको विनिमय दरभाउ तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ ५७ पैसा तथा बिक्री दर १३६ रुपैयाँ १९ पैसा तोकिएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुस् आज विदेशी मुद्राको विनिमय दर

NRB Exchange rate 2079 08 11 n0zBj9ntSM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७