माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक ‘पर्फमेन्स आर्ट’ {तस्वीरहरु}


११ मंसिर २०७९, आईतवार
Himsa 6 1

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ ।
‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुती थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुती दिइएको थियो ।

Himsa 1
Himsa 2
Himsa 4
Himsa 5
Himsa 6
Himsa 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७