सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ३२८ मतले अगाडि


१४ मंसिर २०७९, बुधबार
Gyanendra Karki Kusiyat1669377682

सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनको पक्षमा पछिल्लो मतपरिणाम अनुसार २६ हजार ५६३ मत खसेको छ ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत पाएका छन् । कार्की ३२८ मतले अगाडि छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबार दिउँसोबाट शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७