दोहोरी गायिका कल्पना दाहालले गरिन् विवाह


१६ मंसिर २०७९, शुक्रबार
Kalpana Dahal Marriage

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले बिवाह गरेकी छिन् । गत जेठमा अदालती विवाह गरेकी कल्पनाले परम्परात रीतिअनुसार पुण्य आचार्यसँग विवाह गरेकी हुन् । पुण्य अमेरिकामा बस्दै आएका छन् ।

कल्पना र पुण्यले इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा बिवाह गरेका हुन् । कल्पना चर्चित दोहोरी टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७