कति छ आज विदेशी मुद्राको विनिमय दर ?


१७ मंसिर २०७९, शनिबार
money

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ । युरो एकको खरिद दर १३६ रूपैयाँ ५४ पैसा र बिक्री दर १३५ रूपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५८ रूपैयाँ ८६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४७ पैसा र बिक्री दर ३५ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

ex1 mUn8znlJk9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७