मंसिर २७ बाट एसियन हाइड्रोपावरको आईपीओ


१८ मंसिर २०७९, आईतवार
IPO

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ । कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७