दोलखामा पुनः माओवादी उम्मेदवार कार्कीले एमालेका शिवाकोटीलाई उछिने


१८ मंसिर २०७९, आईतवार
dolakha 20 11

दोलखा । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटीबीचको मतअन्तर अहिले २७१ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७