प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो


२१ मंसिर २०७९, बुधबार
share Up.

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७