राष्ट्रपति समक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश


२१ मंसिर २०७९, बुधबार
manab adhikar ayyog pratibedan kU8kFIiQwD

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८-०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७