ब्राजिललाई क्रोएसियाको चुनौती


२३ मंसिर २०७९, शुक्रबार
BRAZIL VS CROATIA scaled 1

काठमाडौं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत शनिबारबाट क्वार्टर फाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलमा क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।

क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७