स्वास्थ्यतर्फ सहायकस्तरका ९२८ कर्मचारीको बढुवा (सूचीसहित)


२८ मंसिर २०७९, बुधबार
health scaled

काठमाडौं । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौंथो र पाँचौं तहका ९२८ कर्मचारीको बढुवा गरेको छ ।
विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो ।
हेर्नुस् बढुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७