कलाकारले ‘आमा’लार्इ यसरी सम्झिए


३ बैशाख २०७५, सोमबार
rekha thapa anmol kc muna thapa magar

काठमाडौँ, ३ बैशाख । आमालाई छोराछोरीहरुले मीठामीठा परिकार भोजन तथा विभिन्न उपहारहरु दिएर मातृ दिवसको रुपमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमाले पनि छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आर्शिवाद दिने गर्छिन् ।
प्रत्यके वर्ष वैशाख कृष्ण औँसीका यो पर्व मनाइन्छ । यो दिन बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको गरिएको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।rekha thapa anmol kc muna thapa magar

आजको आमा नजिकमा हुनेहरुले मीठामीठा परिकार भोजन तथा विभिन्न उपहारहरु दिएर मनाउने गरेपनि टाढाहरुले फोन सम्पर्क गरि सम्झन्ने, सामाजिक सञ्जाल हृदय स्पर्शी भावनाका सहित तस्विरहरु राखेर सम्झने गरेका छन् ।

नेपालका कलाकारहरु पनि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरि आमा सम्झिएका छन् । नायिका रेखा थापाले फेसबुकमा तस्बिर पोष्ट गरि आमा सम्झिइन् । यस्तै नायिका प्रियंका कार्की, केकी अधिकारीले पेट बच्चा भएको ह्रयाप्पी मर्दस डे तस्बिर पोष्ट गरेकी छिन् ।
यस्तै नायक अनमोल केसीले पनि सानो बच्चामा आमा(नायिका सुस्मिता बम्जन)सँग तस्बिर पोष्ट गरेका छन् ।

यसैगरी लोकदोहोरी गायिका सुनिता दुलाल र मुना थापा मगरले फेसबुकमा तस्बिरसहित आमाबाट नै विभिन्न बाधा अवरोध छिचोल्ने शक्ति मिलेको बताएकी छिन् ।

रेखा थापा
 

मुना थापा मगर

अनमाेल केसी

Happy mothers day to my one and only ❤️

A post shared by Anmol Kc (@anmolkc_official) on

सुनिता दुलाल

प्रियंका कार्की

केकी अधिकारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७