प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट


२९ मंसिर २०७९, बिहीबार
prabhu

काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका महामहिम राजदुत श्री हानान गोडर गोल्डबर्गर बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

बिहीबार जङ्गी अड्डामा रहेको प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटघाट भएको हो । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । उक्त भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७