राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन


५ पुष २०७९, मंगलवार
Rajendra Lingden photo

काठमाडौं । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । राप्रपाको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७