गठबन्धन जोगाउन आवश्यक छ, केहीबेरमै निर्क्योलमा पुग्छ : प्रवक्ता कार्की


१० पुष २०७९, आईतवार
gyanendra karki31645164430

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

आज (आइतबार) बालुवाटारमा बसेको गठबन्धन बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कार्कीले यसबारे केहीबेरमा टुंगो लाग्ने बताएका छन् । उनले भने, ‘गठबन्धन देशको आवश्यकता हो । गठबन्धनलाई जनताले मत दिएका हुन् । त्यसकारण गठबन्धकै नेतृत्वमा सरकार बन्नुपर्छ । केहीबेरमै हामी निर्क्यौलमा पुग्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७