सेनाका कर्णेल मृत फेला


११ पुष २०७९, सोमबार
death
सांकेतिक तस्वीर

जुम्ला । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) मृत भेटिएका छन् । जुम्लाको २४ नम्बर बाहिनीमा कार्यरत कर्णेल अञ्जन रुपाखेती निवासमै मृत फेला परेका हुन् ।

उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको र घटनास्थलमा प्रहरी जाँदै गरेको जुम्ला प्रहरीले जानकारी दिएको छ । शव उठाउन सेनाले परिवारलाई बोलाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७