प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा अमेरिकीले दियो बधाई


११ पुष २०७९, सोमबार
Dean Thompson 6luadVppCI

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार उनले प्रचण्डलाई बधाई दिएका हुन् ।

प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७