थारु बहुल क्षेत्रमा कांग्रेस बलियो


२ कार्तिक २०७४, बिहीबार

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाति भएपछि दाण्को एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको  छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।  यी दुई पार्टीबीच एकिकरण भएसँगै र्काग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

Nepali Congress Tree

थरुहट आन्दोलनको उद्गम थलोका रुपमा रहेको यो चुनावी क्षेत्र (देउखुरी) थरुहट आन्दोलनका कमान्डरमध्येका एक योगेन्द्र चौधरीको गृहजिल्ला हो ।चौधरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक थिए । यो क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७