पूजापाठ गरेर मन्त्री ‘क्वार्टर’ मा सरे गृहमन्त्री लामिछाने


१४ पुष २०७९, बिहीबार
rabi

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी निवासबाट सरकारी निवासमा सरेका छन् ।
बिहीबार लामिछाने हरिहरभवनस्थित मन्त्री क्वार्टरमा सरेका हुन् । उनी पूजापाठ गरेरे निवास प्रवेश गरेका थिए । गृहमन्त्री लामिछानेलाई सेनाको एक टुकडीले सलामी दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७