प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको यस्ताे प्रश्न


५ बैशाख २०७५, बुधबार
kp oli prachada madhav united cpn
kf6L{ Pstf ;dGjo ;ldltsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf g]skf Pdfn] / g]skf dfcf]jfbL s]Gb|aLr d+unaf/ afn’jf6f/df a;]sf] kf6L{ Pstf ;dGjo ;ldltsf] a}7s . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडाैं, ५ बैशाख । एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखे ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

kp oli prachada madhav united cpn
मंगलबार बालुवाटारमा बसेको पार्टी एकता समन्वय समितिको बैठक । तस्वीर : प्रदीपराज वन्त, रासस

एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए । त्यसपछि ओली र प्रचण्डको भेट भएको थिएन । मंगलबारको बैठकमा प्रचण्डले यी कुरा उठाएको एक नेताले बताए ।

असहमतिका विषयमा एकता संयोजन समितिको अर्को बैठकले निर्णय गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । तर, एकता संयोजन समितिको अर्को बैठक कहिले बस्ने भन्नेमै अन्योल छ । एमाले महासचिव ईश्वर पोखरेलले कुनै पनि विषयमा विवाद नदेखिएको बताए । उनले सहमति गर्नुपर्ने विषयमा दुवै अध्यक्षले फाइनल टच गरेपछि एकता हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७