रोड्रिगोको गोलमा रियलको जित


२० पुष २०७९, बुधबार
real madrid copa del ray SGsdc07lWJ

काठमाडौं । स्पेनिस कोपा डेल रेअन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले काकेरेनोमाथि १–० गोल अन्तरको जित हात पारेको छ ।

मंगलबारको खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको ६९ औं मिनेटमा रियलका रोड्रिगोले निर्णायक गोल गरेका थिए । योसँगै रियल कोपा डे रेको अन्तिम १६ अर्थात् चौथो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७