प्रधानमन्त्री ओली बने दुई दलित बालबालिकाका अभिभावक


५ बैशाख २०७५, बुधबार
Bharna qJYIbLlj8U

सिरहा, ५ बैसाख / सिरहाको कल्याणपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अति पिछडिएको दलित समुदायका दुई जना बच्चालाई विद्यालयमा भर्ना गराएका छन् ।Bharna qJYIbLlj8U

कल्याणपुर पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा भर्ना गराएका हुन् । प्रधानमन्त्री ओलीले भर्ना अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन अपिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७