सरकारको न्यूनतम साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव


२२ पुष २०७९, शुक्रबार
adksfmg1672998629

काठमाडौं । सत्ता गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव समेटिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कार्यदलमा रहेका महामन्त्री धवल शमशेर जबराले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेसहित साप्रपाले उठाएका प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिएका छन् ।

‘यो प्रस्ताव हो । यसलाई शीर्ष नेताको बैठकले पारित गरे पनि मात्र लागु हुन्छ’, महामन्त्री जबराले भने, ‘पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय समेटिएको छ ।’ उनले राप्रपाले उठाएका अन्य विषय पनि समेटिएको तर सबै अहिले बताउन नमिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७