प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन


२६ पुष २०७९, मंगलवार
Madhav Nepal 1 scaled
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

‘यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेण्डा राखिने छन् । एजेण्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिने छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७