सीके राउतसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता


२७ पुष २०७९, बुधबार
ck raut ameriki rajdut

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सीके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टीको कार्यालय बुद्धनगरमा पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध साथै समसामायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७