बस र ट्रक ठोक्किँदा उत्तरी सेनेगलमा १९ जनाको मृत्यु


३ माघ २०७९, मंगलवार
senegal

डाकार । उत्तरी सेनेगलमा सोमबार बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।

सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो जहाँ जनवरी ८ मा भएको यस्तै सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७