राप्रपाबाट विक्रम पाण्डे सहरी विकास, ध्रुवबहादुर प्रधान कानुनमन्त्री


३ माघ २०७९, मंगलवार
bikram pande and dhrub pande rpp 1024x624 1

काठमाडौं । राप्रपाले मन्त्रीहरुको टुंगो लगाएको छ । सहरी विकास मन्त्रीमा यसअघि ध्रुवबहादुर प्रधान तय भएको भए पनि अन्तिम समयमा विक्रम पाण्डेलाई पठाउने निर्णय भएको सो पार्टीले जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा तथा जलस्रोत मन्त्रालय लिनेछन् भने सिंचाई मन्त्रीको जिम्मेवारी विक्रम पाण्डेलाई दिइएको छ । ध्रुवबहादुर प्रधानलाई कानुन मन्त्री बनाइने छ भने राज्यमन्त्रीमा दीपक सिंहलाई पठाइने नेता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७