माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


८ माघ २०७९, आईतवार
Mao
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक यहि माग १२ गतेका लागि बोलाइएको हो । विशेष गरी स्थायी कमिटी बैठकमा विभिन्न दलहरुसँग पार्टी एकताका विषयमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

नेपाल समाजवादी पार्टी लगायत केही दलसँग एकताका लागि माओवादीले गृहकार्य गरिरहेको छ । यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७