‘ह्यारी कि प्यारी’ जोडी जितु नेपाल र साम्राज्ञी


९ माघ २०७९, सोमबार
JeetuNepalandSamragyeeRLShah

डा. कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘ह्यारी कि प्यारी’ को पत्रकार सम्मेलनमा मुख्य कलाकारद्वय जीतु नेपाल र साम्राज्ञी आरएल शाह । फिल्ममा दुई जोडीले सम्बन्ध गाँसेपछि निम्तिने आरोह–अवरोहलाई चित्रण गरिएको छ । तस्वीर : भेषराज कार्की / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७