भ्यान दुर्घटनामा ११ जनाको मृत्यु


९ माघ २०७९, सोमबार
Thailand van Accident

काठमाडौं । थाइल्याण्डमा यात्रु बोकेको भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।

यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा शनिबार राति नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण भ्यानमा आगो लागेको छ । गाडीमा जम्मा १२ जना सवार थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७