हिमपातले सेताम्य


११ माघ २०७९, बुधबार
Snowfall jumla 1
फाइल फोटो

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –५ तिन्जेमा भारी हिमपात भएपछि सेताम्य भएको गाउँ । हिमपातका कारण दैनिक जनजीवन समेत प्रभावित भएको सर्वसाधारणले बताएका छन् । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७