बागलुङमा दुई किशोरी बलात्कृत


१२ माघ २०७९, बिहीबार
Rape for nayapage

बागलुङ । बागलुङमा १६ र १७ वर्षीया दुई किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा ढोरपाटन नगरपालिका–७, बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति बलात्कार गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनीहलाई पक्राउ गरिएको हो । प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७