व्यावसायिक च्याउ खेती


१५ माघ २०७९, आईतवार
Mosroom dang
फाइल फोटो

दाङको घोराही उपमहानगरपालिका– १८ निवासी ऋषिराम चौधरीले गरेको व्यावसायिक च्याउ खेती । विसं २०६२ देखि सुरु गरेको च्याउ खेती आम्दानीको स्रोत बनेको छ । उनले वार्षिक १०–१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन् । जिल्लामा पछिल्लो समय च्याउको व्यावसायिक खेती बढ्दै गएको छ । तस्वीर : सुशीला ओली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७