मह काढ्दै किसान


१६ माघ २०७९, सोमबार
maurinews scaled

बागलुङ नगरपालिका–४, कुँडुलेस्थित तोरीको फाँटमा राखिएका मौरीका घारबाट मह निकाल्दै मह किसान धर्मराज श्रेष्ठ । ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित माउन्टेन मौरी कन्सनबाट चरनका लागि कुँडुलेमा रहेको तोरी फाँटमा मौरीसहितका घार ल्याइएको हो । व्यावसायिक मौरीपालनबाट किसानले राम्रो आम्दानी समेत हात पार्ने गरेका छन् । तस्वीर : खेमराज गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७