सुर्खेतको इत्रामखोलाको पुलमा झुण्डिएको अवस्थामा युवकको शव फेला


१७ माघ २०७९, मंगलवार
surkhet ptt5rhA9rb

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित इत्रामखोलाको पुलमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका–३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर–१० मा बस्दै आएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७