तातोपानीमा स्नान गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पाउद्वार तातोपानी कुण्डको पोखरीमा शरीर डुबाएर स्नान गर्दै सर्वसाधारण । प्राकृतिक रुपमा निस्कने ५५ डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर उपचारका लागि आउनेहरुको चहलपहल बढेको छ । तस्वीर : सन्तोष गौतम / रासस