सडक स्तरोन्नतिको काम गरिँदै

भेरी करिडोर अन्तरर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भल्मास्थित सडकको स्तरोन्नतिका लागि ढुङ्गा फोर्दै मजदुर । अहिले यस कोरिडोरमा धमाधम काम भइरहेको छ । यस कोरिडर निर्माणले स्थानीयको जनजीवनमा ठूलोथवलठ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तस्वीर : हेमन्त केसी / रासस