घुँगीको व्यापार


१८ माघ २०७९, बुधबार
Ghugi sunsari scaled

सुनसरीको इनरुवास्थित हटियामा बिक्रीका लागि राखिएको घुँगी । पौष्टिक तत्वले भरिपूर्ण घुँगीको चिसो मौसममा बिक्री बढी हुने गर्छ । घुँगी स्थानीय बजारमा प्रतिकिलो १०० मा बिक्री भइरहेको छ । तराईका बजारहरुमा पाइने घुँगी अहिले देशका ठूला शहरहरुमा समेत पाइने गरेको छ । यसको पारखी समेत बढ्न थालेका छन् । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७