गाउँको दु:ख


१८ माघ २०७९, बुधबार
Grass Rukum scaled

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँखका महिला जंगलबाट घास ल्याउदै । ग्रामीण क्षेत्रमा घाँस–दाउरा दैनिकको काम हो । गाउँघरका अधिकांश घरमा पशुपालन गरिने भएकाले महिला, पुरुष मात्र होइन स्कुल पढ्दै गरेका विद्यार्थीहरुले समेत घाँस–दाउरा गर्नुपर्ने वाध्यता छ । तस्वीर : परिचन्द्र खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७