सेल्फीमा युवतीहरु


१९ माघ २०७९, बिहीबार
selfy scaled

कपिलवस्तुको शिवराज नगरपालिका–५ का युवतीहरु थारु पहिरनमा सजिएर सेल्फी लिँदै । पछिल्लो समय युवापुस्तामा सेल्फी मोह बढ्दो । आधुनिक प्रविधिको प्रयोगले दैनिक जीवनका गतिविधिहरुलाई सहजै आफ्नो क्यामरामा कैद गर्न र प्रचार प्रसार गर्न सहज भएको छ । आधुनिक प्रविधिको प्रयोगतर्फ युवापुस्ता मात्र होइन विस्तारै प्रौढहरु पनि आकर्षित हुन थालेका छन् । तस्वीर : माधव बेल्वासे / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७