नेपाल प्रहरीका ११६ डीएसपीको सरुवा (सूचीसहित)


१९ माघ २०७९, बिहीबार
police head quarter

काठमाडौं । नेपाल प्रहरीका ११६ डीएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेका मानव श्रोत विकास विभागले जनाएको हो ।

डीएसपी सुवा बुढाथोकी रसुवा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७