सन्दीपलाई धरौटीमा छोड्ने निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश


२० माघ २०७९, शुक्रबार
sandeep lamichhane

काठमाडौं । क्रिकेटर बलात्कार आरोप खेपिरहेको क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।

आज (शुक्रबार) भएको सुनुवाईमा सर्वोच्चले कागजात माग गरेको हो । सर्वोच्चले मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो । गत पुस २८ गते उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७