गुराँसै फूल्यो वनैमा …


२० माघ २०७९, शुक्रबार
Gurash myagdi

म्याग्दीको धवलागिरि गाउँपालिका–३ महतलाको जङ्गलमा माघ महिनामै फूल्न थालेको लालीगुराँस । तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फूल्ने गुराँस माघमै फूल्न थालेको स्थानीयबासी बताउँछन् । जलवायु परिवर्तनको असर बोटविरुवाहरुमा समेत देखिन थालेको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७