नदी तर्दै महिला


२० माघ २०७९, शुक्रबार
river babai dang

दाङको घोराही–धर्ना सडकमा पर्ने बबई नदीमा हिउँदमा पानी कम भएपछि स्थानीयले बनाएको अस्थायी बाटोबाट नदी तर्दै महिला । यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्षेनी अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७