प्याराग्लाइडिङको परीक्षण उडान


२० माघ २०७९, शुक्रबार
Pyaragliding surkhet 1 scaled

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवलोकन गर्ने गरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ । पछिल्लो समय पोखरा बाहेक देशका विभिन्न जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडानहरु भइरहेका छन् । पर्यटक भित्र्याउने राम्रो माध्यम मानिएको प्याराग्लाइडिङलाई सुरक्षित बनाउने विषयमा सबै क्षेत्र गम्भिर बन्न आवश्यक छ । तस्वीर : सुरेश आचार्य / रासस

Pyaragliding surkhet 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७